मानसिक स्वास्थ्यसम्बन्धी U-Report Poll मा सहभागी हुनुहोस् !

कहिलेकाहीँ मन भारी हुन सक्छ, तनाव बढ्न सक्छ, वा आफ्ना भावना व्यक्त गर्न गाह्रो लाग्न सक्छ । याद राख्नुहोस् — तपाईं एक्लै हुनुहुन्न ।
नेपालभरिका हजारौँ युवाहरू मानसिक स्वास्थ्यसम्बन्धी सम्बन्धी स्वास्थ्य जोखिमहरूबारे आफ्नो विचार राखिरहेका छन् — अब तपाईंको पालो !
U-Report Nepal मा जोडिएर मानसिक स्वास्थ्य र आफ्नो सुस्वास्थ्यसँग सम्बन्धित उपयोगी जानकारी, सुझाव र मार्गदर्शन पाउन सक्नुहुन्छ। साथै, युवाका रूपमा आफ्ना अनुभव, विचार र आवाज पनि साझा गर्न सक्नुहुन्छ।
सहभागिताको लागि, माथिको QR कोड वा तलको लिंक वा SMS मार्फत ‘Wellbeing’ टाइप गरी पठाउनुहोस्।
फेसबुक मेसेन्जरः https://tinyurl.com/4yacz44e
भाईबरः https://tinyurl.com/bdzykuu3
एसएमएस: 34400
तपाईंको आवाज महत्त्वपूर्ण छ !
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)