Screenshot 2026-05-29 123639.v1

बालबालिकालाई तातो हावा वा लूबाट कसरी जोगाउने ?

बालबालिकालाई तातो हावा वा लूबाट जोगाऔं ।

  • साथमा सधैभरी पानीको बोतल राखी राखौं ।
  • कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रुपमा सेवन गरौं ।
  • हल्का रंगको सुतीको कपडा लगाऔं ।
  • टाउको ढाकी राख्न लगाऔँ । कपडा, टोपी, छाताको प्रयोग गरौं ।
  • गर्मीको समयमा पत्रु खाना (जंक फड्स) को प्रयोग नगरौं । ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाऔं ।
  • दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन नदिऔं । बिहान वा साँझको समयमा खेलौं वा खेल्न लगाऔं ।
  • यदि बालबालिकालाई रिंगटा लागेमा, वान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य चौकी लैजाऔं ।
Tato_hawa_adv-1161x999

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications