Dengue_flyer_1-How_to_protect-final-01.width-360

डेंगीवाट वच्ने उपायहरु

Dengue_flyer_1-How_to_protect-final-02.width-360

डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ ।

Dengue_flyer_1-How_to_protect-final-05.width-360

थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

Dengue_flyer_1-How_to_protect-final-04.width-360

डेंगीको लक्षणहरूः उच्च ज्वरो आउनु, जोर्नी र मांशपेशीहरू, आँखाको गेडी र टाउको बेस्सरी दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु आदी हुन् ।

डेंगी रोकथाम गर्न सकिन्छ, रोकथाम हुन्छ !

Dengue_flyer_1-How_to_protect-final-07.width-360

एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।

Dengue_flyer_1-How_to_protect-final-06.width-360

आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने ।

Dengue_flyer_1-How_to_protect-final-03.width-360

दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।

Dengue_flyer_1-How_to_protect-final-08.width-360

घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

Dengue_flyer_1-How_to_protect-final-09.width-360

बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।

Dengue_flyer_1-How_to_protect-final-10.width-360

पूरै शरिर ढाक्ने लुगा लगाउने ।

लामखुट्टेले फुल पार्न सक्ने संभावित घर भित्र र वरपरका पानी जमेको ठाँउहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।

अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications