विपद्को बेला बालबालिकाको लागि मानसिक स्वास्थ्य सेवा कहाँबााट लिने ?

mental health _children and adolescent

विपद्का बेला बालबालिका तथा किशोरकिशोरीका लागि मानसिक स्वास्थ्य सेवाबारे जानकारी

विपद्का बेला बालबालिका तथा किशोरकिशोरीमा तनाव, डर, चिन्ता जस्ता समस्या देखिन सक्छन्। आवश्यक परे उपलब्ध मानसिक स्वास्थ्य सेवा प्रयोग गर्नुहोस्।

सेवा कसका लागि?

कान्ति बाल अस्पताल: १४ वर्ष उमेरसम्मका बालबालिकाका लागि

मानसिक अस्पताल, लगनखेल: १४ देखि १९ वर्ष उमेरसम्मका किशोरकिशोरीका लागि

बहिरङ्ग तथा टेलि मानसिक स्वास्थ्य सेवा

सेवा समय: बिहान ९:०० देखि ५:०० बजेसम्म

कान्ति बाल अस्पताल

बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्र

सम्पर्क नम्बर: ९७०५४४३५८७
९७०५४४३५७९

मानसिक अस्पताल, लगनखेल, ललितपुर

सम्पर्क नम्बर: ९७६५३५५४१७

बाल हेल्पलाइन १०९८ (दश नौ आठ)

जोखिम परिस्थितिमा रहेका बालबालिकाको आपत्कालीन उद्धार, राहत, संरक्षण, पुनर्स्थापना, मनोसामाजिक परामर्श तथा आवश्यकताअनुसार विशिष्टीकृत मानसिक स्वास्थ्य सेवाका लागि।

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र

अघिल्लो अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications