डेंगी र हैजासम्बन्धी U-Report Poll मा सहभागी हुनुहोस् !

Social Media Card (5)

वर्षा सुरु भएको छ र सँगै डेंगी र हैजा जस्ता स्वास्थ्य जोखिमहरू पनि बढेका छन्।

नेपालभरिका हजारौँ युवाहरू डेंगी र हैजासम्बन्धी स्वास्थ्य जोखिमहरूबारे आफ्नो विचार राखिरहेका छन् — अब तपाईंको पालो !

U‑Report Poll मा सहभागी भई युवाहरूको आवश्यकता र प्राथमिकताअनुसार समाधान बनाउन सहयोग गर्नुहोस्।

सहभागिताको लागि, माथिको QR कोड वा तलको लिंक वा SMS मार्फत ‘RAIN’ टाइप गरी पठाउनुहोस्।

फेसबुक मेसेन्जरः https://tinyurl.com/2p9va8vu
भाईबरः https://tinyurl.com/4x6wyfzr
एसएमएस: 34400

तपाईंको आवाज महत्त्वपूर्ण छ !

अघिल्लो अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications