सुरक्षित इन्टरनेटसम्बन्धी U-Report Poll मा सहभागी हुनुहोस् !

ce28ba90-8b92-4f39-9765-eba502e5f27e

  • के एप तथा वेबसाइटहरु बनाउदा बालबालिका र युवाका आवश्यकतामा ध्यान दिइएको छ ?
  • के तपाईंले अनलाइनमा कहिल्यै असुरक्षित वा असहज महसुस गर्नुभएको छ ?
  • के एआईबाट कहिल्यै झुक्किनुभएको छ?

नेपालभरका हजारौं युवाहरू U‑Report सर्वेक्षण मार्फत आफ्नो कुरा राखिरहेका छन्।
👉 अब तपाईंको पालो।

📱 सर्वेक्षणमा सहभागी हुन दिइएका QR कोड वा लिंक प्रयोग गरी “ONLINE” टाइप गरी पठाउनुहोस् र आफ्ना विचार राख्नुहोस् ।

SMS: 34400
फेसबुक मेसेन्जरः https://tinyurl.com/2tskcd6b
भाईबरः https://tinyurl.com/5x2p5wmh
U-Report App: डाउनलोड लिंक

Google Play

Apple

तपाईंको आवाजले बालबालिका र युवाका लागि अनलाइन संसार अझ सुरक्षित बनाउन मद्दत गर्नेछ ।

अघिल्लो अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications