PictureQR

प्रश्न, गुनासो तथा अफवाह संकलन (अभ्यासकर्ता, स्वयंसेवक, साझेदार)

बाढी, पहिरो, भूकम्प वा अन्य आपतकालीन अवस्थामा तपाईंले काम गरिरहेको समुदायमा देखिएका आवश्यकता, चुनौती, सेवा अभाव, गुनासा, सुझाव वा राम्रो अभ्यासबारे समयमै जानकारी साझा गर्नुहोस्। तपाईंले उपलब्ध गराएको जानकारीले प्रभावित परिवार तथा बालबालिकाको आवश्यकता पहिचान गर्न, उचित प्रतिक्रिया योजना बनाउन र सहायता थप प्रभावकारी बनाउन मद्दत गर्छ।

यदि तपाईंको कार्यक्षेत्रमा सहयोग नपुगेको, सेवा वितरणमा समस्या देखिएको, गलत वा भ्रामक सूचना फैलिएको, वा तत्काल सहायता आवश्यक भएका व्यक्ति तथा परिवार भेटिएका छन् भने, उपलब्ध कुनै पनि माध्यम प्रयोग गरी जानकारी पठाउनुहोस्। तपाईंको प्रतिक्रिया र प्रतिवेदनले समन्वय, निर्णय र सेवामा सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ।

RICAA फाराम प्रयोग गरेर समुदायबाट आएको जानकारी दर्ता गर्नुहोस्।Link: https://web.inform.unicef.org/x/5Zk45eY6

CORA फाराम मार्फत समुदायको प्रतिक्रिया दर्ता गर्नुहोस्। https://web.inform.unicef.org/x/9jlzPmhP

On-ground social listening मार्फत समुदायमा सुनिएका सवाल वा अफवाह रिपोर्ट गर्नुहोस्।Link: https://web.inform.unicef.org/x/rhwPqkLf

Complaint and Feedback Intake फाराममार्फत गुनासो वा प्रतिक्रिया दर्ता गर्नुहोस्।Link: https://web.inform.unicef.org/x/sKGCoUxw

CFM Follow UP मार्फत गुनासो वा प्रतिक्रिया दर्ता गर्नुहोस्।

https://web.inform.unicef.org/x/9AdQekDQ

PictureQR

अघिल्लो

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications