प्रश्न, गुनासो, सुझाव (आम समुदाय)
बाढी, पहिरो, भूकम्प वा अन्य आपतकालीन अवस्थामा तपाईंको समुदायमा देखिएका आवश्यकता, समस्या, गुनासो वा सुझाव समयमै जानकारी दिनुहोस्। तपाईंले पठाएको जानकारीले प्रभावित परिवार र बालबालिकासम्म आवश्यक सहयोग, सही सूचना र सेवा पुर्याउन मद्दत गर्छ।
यदि तपाईंको समुदायमा सहयोग नपुगेको, गलत सूचना फैलिएको, सेवा उपलब्ध नभएको, वा जोखिममा रहेका व्यक्ति तथा परिवारलाई तत्काल सहयोग चाहिएको अवस्था छ भने उल्लेखित कुनै पनि माध्यम प्रयोग गरेर जानकारी पठाउनुहोस्।
तपाईंको कुरा हामीसम्म पुर्याउनुहोस्
प्रश्न, गुनासो, सुझाव वा प्रशंसा साझा गर्न:
1. मोबाइलमा टाइप गर्नुहोस्
FEEDBACK
2. पठाउनुहोस्
34400
निःशुल्क SMS • टोल-फ्री सेवा
त्यसपछि
- प्रतिक्रिया फारम प्राप्त गर्नुहोस्
- आफ्नो विचार साझा गर्नुहोस्
- प्रश्न सोध्नुहोस्
- गुनासो वा सुझाव दिनुहोस्
- सेवामा सुधार गर्न सहयोग गर्नुहोस्
तपाईंको जानकारी गोप्य राखिनेछ।
बोल्नुहोस् • सुनिन्छ • सुधार हुन्छ
आजै FEEDBACK टाइप गरी 34400 मा पठाउनुहोस्।
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)