Thumbnail3

भोलिका लागि आज (video)

गाउँको ट्युबवेल सुक्दा सबै अचम्मित हुन्छन्—भूमिगत पानी घट्दै गइरहेको संकेत हो यो । अब भोलि पानी कहाँबाट आउला ? पानीको अभावले घर, खेतबारी र भविष्य सबैमा असर पार्न सक्छ । सुप्रभा म्यामको सल्लाह मानेपछि गाउँको मुहार फेरिएको मीनाले सुनाउँछिन् । गाउँ कसरी फेरियो ? मीनाको अनुभव जान्न यो भिडियो हेरौँ ।

यदि तपाईँले माथिको भिडियो हेर्न सक्नु भएन भने, तपाईँले यसलाई डाउनलोड गर्न . गर्नुहोस्

अघिल्लो

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications