सुरक्षित पानी, स्वस्थ जिन्दगानी (video)
विद्यालयबाट फर्किँदै मीना र राजु बिरामी साथी सुमनलाई भेट्न स्वास्थ्य चौकी पुग्छन् । स्वास्थ्यकर्मीका अनुसार, असुरक्षित पानी, अस्वच्छ खानेकुरा र हात नधोई खाना खाँदा सुमन बिरामी परे । सफा देखिने पानी पनि जोखिमपूर्ण हुन सक्छ—सुरक्षित पानी, स्वच्छता र स्वस्थ जीवनबारे जान्न यो भिडियो हेरौँ ।
यदि तपाईँले माथिको भिडियो हेर्न सक्नु भएन भने, तपाईँले यसलाई डाउनलोड गर्न . गर्नुहोस्
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)