Sticker 3_ Psychosocial Support

समस्या मनमै नराखौँ, सहयोग मागौँ (Sticker)

विपद्पछि तपाईं वा तपाईंका बालबालिकामा डर, चिन्ता, दुःख, तनाव वा निद्रामा गडबडी हुनसक्छ। यो असामान्य परिस्थितिमा हुने सामान्य प्रतिक्रिया हो। विपद्पछि बढ्न सक्ने हिंसाका घटनाहरूले पनि मनोसामाजिक कठिनाइहरू बढाउन सक्छन्।

विपद्पछि बढ्न सक्ने हिंसाका घटनाहरूले पनि मनोसामाजिक कठिनाइहरू बढाउन सक्छन्।
अत्यधिक तनाव भएमा वा बालबालिकाको व्यवहारमा परिवर्तन देखिएमा आवश्यक सहयोगका लागि परिवार, साथीभाइ वा उपलब्ध सेवाहरूसँग सम्पर्क गर्नुहोस्।

मनोविमर्शका लागि निम्न निःशुल्क हेल्पलाइन नम्बरहरूमा सम्पर्क गर्नुहोस्।

  • टीपीओ नेपाल: १६६००१०२००५
  • सीएमसी नेपाल: १८१०५०००४०२
  • बाल हेल्पलाइन: १०९८

यो स्टिकर डाउनलोड गर्न यहाँ क्लिक् गर्नुहोस् ।

अघिल्लो अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications