लैङ्गिक हिंसा वा दुर्व्यवहार नसहौँ (Sticker)
लैङ्गिक हिंसा वा दुर्व्यवहार नसहौँ
विपद्को समयमा बालबालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत जोखिममा रहेका व्यक्तिहरूमाथि लैङ्गिक विभेद, लैङ्गिक हिंसा, दुर्व्यवहार, वा यौनजन्य हिंसा घरभित्रै वा घर बाहिर हुन सक्छ।
लैङ्गिक हिंसामा पर्नु प्रभावित व्यक्तिको गल्ती होइन। हिंसा सहनु पर्दैन, सहयोग उपलब्ध छ।
तपाईं वा तपाईंले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा विश्वासिलो व्यक्ति, सेवा प्रदायक वा निम्न निःशुल्क नम्बरहरूमा सम्पर्क गर्नुहोस्।
नेपाल प्रहरी १०० | राष्ट्रिय महिला आयोग ११४५ | बाल हेल्पलाइन १०९८
यो स्टिकर डाउनलोड गर्न यहाँ क्लिक् गर्नुहोस् ।
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)