सर्पदंशबाट सुरक्षित रहौं

  • आफ्नो घर वरिपरि सफा राख्नुहोस्। सर्पहरू अग्लो घाँस, फोहोरको थुप्रो, कसिङ्गर र दाउराका खात आदिमा लुकेर बसेका हुनसक्छन्।
  • सर्पहरु अन्न भण्डारमा आकर्षित हुन्छन्। खाद्यान्न भण्डारण गर्ने ठाऊँहरुमा मुसा, लोखर्के आदि लुकेर बसेका हुनसक्छन्।
  • सर्पहरुबाट टाढा रहनुहोस्। सर्पहरुलाई नचिढाउनुहोस् वा नजिस्काउनुहोस्।
  • काम गर्दा सावधानी अपनाउनुहोस्। लामो लट्डीको प्रयोग गरी जमिनमा ठ्याकठ्याक बजाउंनुहोस्।
  • रातमा सावधानी अपनाउनुहोस्। लामो लट्डीको प्रयोग गरी जमिनमा ठ्याकठ्याक बजाउंनुहोस् र रातमा सधै टर्च लाइटको प्रयोग गर्नुहोस्।
  • भुईमा नसुत्नुहोस्। भुलभित्र सुत्नाले सर्पहरु भित्र छिर्न सक्दैनन्।
  • जुत्ता र लुगाहरु सधै रामररी जाँच गर्नुहोस्।
  • मरेका सर्पहरूलाई नचलाउनु होस्। सम्भव भएमा डाक्टरलाई देखाउन सर्पको फोटो खिच्नुहोस्।
  • बालबालिकाहरूलाई सर्पबाट बच्ने उपाय र रोकथामको बारेमा शिक्षित गर्नुहोस्, किनकि उनीहरू सर्पको टोकाइको जोखिममा बढी पर्छन्।
  • उनीहरूलाई खाली खुट्टा हिँड्न नदिनुहोस् र सर्प नछुने वा त्यससँग नखेल्ने बारेमा स्पष्ट जानकारी दिनुहोस्।
  • सर्पको टोकाइबाट बच्न र टोकिएको खण्डमा कसरी प्रतिक्रिया जनाउने भन्ने विषयमा समुदायमा जागरूकता बढाउनुहोस्।
अघिल्लो

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Notifications