सुरक्षित इन्टरनेटसम्बन्धी U-Report Poll मा सहभागी हुनुहोस् !

- के एप तथा वेबसाइटहरु बनाउदा बालबालिका र युवाका आवश्यकतामा ध्यान दिइएको छ ?
- के तपाईंले अनलाइनमा कहिल्यै असुरक्षित वा असहज महसुस गर्नुभएको छ ?
- के एआईबाट कहिल्यै झुक्किनुभएको छ?
नेपालभरका हजारौं युवाहरू U‑Report सर्वेक्षण मार्फत आफ्नो कुरा राखिरहेका छन्।
👉 अब तपाईंको पालो।
📱 सर्वेक्षणमा सहभागी हुन दिइएका QR कोड वा लिंक प्रयोग गरी “ONLINE” टाइप गरी पठाउनुहोस् र आफ्ना विचार राख्नुहोस् ।
SMS: 34400
फेसबुक मेसेन्जरः https://tinyurl.com/2tskcd6b
भाईबरः https://tinyurl.com/5x2p5wmh
U-Report App: डाउनलोड लिंक
तपाईंको आवाजले बालबालिका र युवाका लागि अनलाइन संसार अझ सुरक्षित बनाउन मद्दत गर्नेछ ।
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)