विपद्को समयमा सञ्चारमाध्यमको भूमिका

20260901_150701 (1)

शीर्षकले त्रास होइन, तथ्य बोलोस्

सनसनीपूर्ण, अतिरञ्जित र अपुष्ट शीर्षकबाट बचौं।

अपुष्ट सूचना नफैलाऔं

मृतक, बेपत्ता, उद्धार र स्वास्थ्य जोखिमका सूचना आधिकारिक स्रोतबाट पुष्टि गरौं।

सूचनालाई ‘जीवन बचाउने किसिमको’ बनाऔं

उद्धार, स्वास्थ्य सेवा, सुरक्षित पानी, आश्रय र आधिकारिक सम्पर्क नम्बरबारे जानकारी दिऔं।

पीडितको सम्मान जोगाऔं

मृतक, घाइते, बालबालिका र शोकाकुल परिवारको गोपनीयता र मानवीय मर्यादालाई प्राथमिकता दिऔं।

स्वास्थ्य सूचना जिम्मेवारीपूर्वक दिऔं

हैजा, अन्य पानीजन्य रोग, दादुरा, डेंगुलगायत जोखिमबारे प्रमाणमा आधारित सूचना मात्र दिऔं।

अफवाह होइन, समाधान दिऔं

गलत सूचना सच्याऔं। समुदायलाई के गर्ने, कहाँ जाने र कसलाई सम्पर्क गर्ने स्पष्ट बताऔं।

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC)

अघिल्लो अर्को

Average Rating: ☆ ☆ ☆ ☆ ☆ (1 reviews)

Leave Your Feedback

★ ★ ★ ★ ★

Recent Reviews

Anonymous

सेप्तेम्बर 26, 2026, 8:54 a.m.
⭐ 0/5

Notifications