के तपाईका बालबालिका सुरक्षित छन् ?
हाम्रा बालबालिका घर , विद्यालय, समुदाय जहाँपनि लै ङ्गिक
हिंसाको जो खिममा पर्नसक्ने तथा पीडित हुनसक्ने भएको ले
यसको रोकथाम तथा निवार ण निकै महत्वपूर्ण छ । यस कार्यमा
समाज, विद्यालय लगायत अभिभावकहरूको पनि महत्वपुर्ण
भूमिका हुन्छ । कतिपय लै ङ्गिक हिंसाहरू आफ्नै घर बाट सुरु हुने
वा दे खासिकीमा हुने गर्दछन् । त्यसै ले अभिभावकहरूले पनि
त्यस्ता विचार र व्यवहार लाई निरुत्साहित गरि समानताको व्यवहार
र वातावर ण सिर्जना गर्न अग्रसर हुनुपर्दछ ।
डाउनलोड लिंकः
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)